निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने

नुवाकोट । स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ । कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको … Continue reading निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने